प्रेम गीत–३ ले भारतमा पहिलो दिनमै कमायो डेढ करोड

काठमाडौं, ८ असोज । प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।
ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।
सीमित शोका बाबजुद प्रेम गीत–३ ले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाई छ । चलचित्रले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


