अभिनेता बुद्धि तामाङले अनु थिङसँग गरे बिवाह

काठमाडौं, ७ असोज । अभिनेता बुद्धि तामाङले बिवाह गरेका छन् । उनले मकवानपुरकी अनु थिङसँग शुक्रबार भक्तपुरमा तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।
उनीहरुको मागी विवाह भएको बताइएको छ । कौशलटारस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्यहरुसहित कलाकारहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


