एन्जिला टुम्बाप्पे राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

काठमाडौं, २० भदौ । एन्जिला टुम्बाप्पे सुब्बा नेपाल राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान चुनिएकी छन् ।
काठमाडौंमा मंगलबारदेखि आयोजना हुने साफ महिला च्याम्पियनसिपमा उनले कप्तानी सम्हाल्ने भएकी हुन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले मंगलबार भुटानसँग खेल्ने छ ।
एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


