भारतको गंगा नदीमा ५५ जना सवार डुङ्गा डुब्यो, १० जना बेपत्ता

एजेन्सी, २० भदौ । भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुबेको छ ।
डुङ्गामा ५५ जना सवार थिए जसमध्ये करिब १० जना हराइरहेका छन् ।
दुर्घटना शाहपुरको शेरपुर घाटमा भएको हो । शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ ।
प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


