बंगलादेशको एक औषधि नेपालमा ब्रिकी गर्न प्रतिबन्ध

काठमाडौं, १३ भदौ । बंगलादेशको एक औषधिमा प्रतिबन्ध लगाइएको छ ।
औषधि व्यवस्था विभागले Meropenem USP 1 gm जेनेटिक नाम भएको Aronem 1gm IV नामको औषधि नेपालका विक्रिवितरण र प्रयोगमा रोक लगाएको हो ।
बंगलादेशको एसीआई कम्पनीले उत्पादन गरेको यो औषधि नेपालमा वेज इन्टरनेशलन फर्माले आयत गर्दै आएको विभागले जानकारी दिएको छ ।
औषधि आयतका लागि नवीकरण लगायतका प्रक्रिया पूरा नगरेको भन्दै विभागले विक्रिमा रोक लगाएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


