त्रिवि शिक्षण अस्पतालले केही करार कर्मचारी माग्यो

काठमाडौं, १० भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केही करार कर्मचारी माग गरेको छ ।
शिक्षण अस्पतालले शुक्रबार विज्ञापन गरी केही हाउस अफिसर माग गरेको हो ।
एमबीबीएस उतीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका डाक्टरहरुले आवेदन दिनसक्ने अस्पतालले जानकारी दिएको छ ।
आवेदन दिने समय भदौ १६ गतेसम्म तोकिएको छ भने आवेदन शुल्क २ हजार राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


