डीएम/एमसीएच/एनबीएमएस स्पेसियालिटीको प्रवेश परीक्षाका लगि आवेदन खुल्यो

काठमाडौं, ७ भदौ । चिकित्सा शिक्षा आयोगले डीएम/एमसीएच सबएनबीएमएस स्पेसियालिटीको प्रवेश परीक्षाका लगि फाराम खोलेको छ ।
आयोगले मंगलबार सूचना जारी गरी डीएम/एमसीएच/एनबीएमएस सबस्पेसियालिटीको एकीकृत प्रवेश परीक्षाबारे जानकारी दिएको हो ।
आयोगका अनुसार एकीकृत प्रवेश परीक्षा असोज तेस्रो साता हुनेछ । भदौ १७ गतेसम्म अनलाइन आवेदन दिन आयोगले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


