जया र रेजीनाको ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक

काठमाडौं, २४ साउन । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ ।
यसैबिच, जया देवकोटा र रेजीना परियारको स्वर रहेको तीज गीत ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलिको तीज गीतमा विपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज छ ।
भिडियोमा शंकर बिसी र उषा सुवेदीको अभिनय देख्न सकिन्छ । मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


