नेपाली चलचित्र ‘म’ शुक्रबारबाट प्रदर्शनमा

काठमाडौं, २० साउन । नेपाली चलचित्र ‘म’ शुक्रबारबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् ।
सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाललगायत चलचित्रको मुख्य भूमिकामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


