रुस र युक्रेनको युद्धमा १० हजार भन्दा बढि सर्वसाधारणको मृत्यु

एजेन्सी, ४ असार । रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघले दाबी गरेको छ ।
युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।
युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४ हजार ५०९ जनाको मृत्यु भएको थियो भने ५ हजार ५८५ जना घाइते भएको रिपोर्टमा भनिएको छ ।
राष्ट्रसंघका अनुसार मृत्यु हुनेमा २९४ बालबालिका रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


