सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउने

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


