जिम्बावे ‘ए’ विरुद्धको अन्तिम खेलमा दीपेन्द्रसिंहले पनि बनाए अर्धशतक

काठमाडौं, २६ बैशाख । घरेलु टोली नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले जिम्बावे ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदनमा २१४ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि उनले ३७ बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।
जारी खेलमा नेपालका लागि यो दोस्रो अर्धशतक हो । यसअधि ओपनर कुशल भुर्तेलले पनि अर्धशतक प्रहार गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


