जिम्बावे ‘ए’ विरुद्धको अन्तिम खेलमा कुशल भुर्तेलको अर्धशतक

काठमाडौं, २६ बैशाख । घरेलु टोली नेपालका ओपनर कुशल भुर्तेलले जिम्बावे ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदनमा २१४ रनको लक्ष्य पछ्याइ रहेको नेपालका लागि उनले ४३ बलमा पाँच चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।
पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । आसिफ २९ रन बनाएर आउट भए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


