‘डिठ्ठा साहेब’ले परिचिति कलाकार भण्डारी काँग्रेसका उम्मेदवार

काठमाडौं, १७ बैशाख । ‘डिठ्ठा साहेब’ले परिचिति कलाकार किशोर भण्डारी नेपाली काँग्रेसका उम्मेदवार भएका छन ।
३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन् ।
तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
अहिले उनी घरदैलो अभियानमा जुटेका छन । कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखि दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


