एमालेबाट जनकपुरधामको मेयरमा हीरा र उपमेयरमा रूनाको उम्मेदवारी

जनकपुरधाम, १२ बैशाख । नेकपा एमालेको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट नगरप्रमुखमा शिवशंकर साह (हीरा) र उपप्रमुखमा रूना झाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीहरूले मनोनयनको दोस्रो दिन सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
रूना आजमात्रै काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


