युद्धग्रस्त युक्रेनका नागरिक स्थानान्तरण नहुने

एजेन्सी, ९ बैशाख । युद्धग्रस्त युक्रेनमा शुक्रबार नागरिकको स्थानान्तरण नहुने भएको छ ।
युक्रेनका सडकहरूको अवस्था अत्यन्त खतरनाक भएकाले नागरिकको स्थानान्तरण नहुने भएको हो ।
त्यहाँका उपप्रधानमन्त्री इरिना भेरेशचुकले टेलिग्राम सन्देश अनुसार रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ मा त्यहाँ कुनै मानवीय कोरिडोरहरू सञ्चालन हुनेछैनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


