क्यानले बन्द प्रशिक्षणका लागि ४४ खेलाडीलाई बोलायो

काठमाडौं, ८ बैशाख । आइसिसी महिला यू–१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि ४४ खेलाडीलाई बोलाएको छ ।
क्यानले बिहीबार विश्वकप छनोटका लागि ४४ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएको हो ।
बन्द प्रशिक्षण १० वैशाखबाट पोखरामा सुरु हुने क्यानले जनाएको छ ।
अर्काे वर्ष दक्षिण अफ्रिकाकामा हुने पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहनेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :
हेलिषा गुरुङ, किरण कुमारी कुँवर,कृतिका मरासिनी, त्रिशना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रञ्जु श्रेष्ठ, साना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, विमला मलह, एलिशा कुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, बिना थापा, अञ्जली थापा, मनिषा चौधरी, विपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, ज्योति दनुवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामती, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष राना मगर, दिक्षा पुरी, नितु घर्ति मगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्टी जैसी, अञ्जली शाह, निशा शाह, अंग पेम्बा लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


