एजेन्सी, २७ चैत । बलिउड अभिनेत्री करिना कपुरको प्रशंसा सबैले गरिरहेका हुन्छन् ।

नगरुन् पनि किन उनले आफ्नो कामबाट सबैलाई प्रभावित पारिरहेकी हुन्छिन् । चाहे त्यो विमानस्थलमा उनको लुक्स होस् या कुनै विशेष कार्यक्रममा नै निक नहोस्, उनका कारण सबै प्रभावित भइरहेका हुन्छन् ।

फेरि करिना सामाजिक सन्जालमा पनि निकै सक्रिय छिन् । त्यसैले पनि उनी बारम्बार गसिपहरुको हेडिङ बनिरहेकी हुन्छिन् ।

यहीबीच उनले आफूले कालो कपडा लगाएको एउटा तस्वीर के सेयर गरेकी थिइन्, त्यसको प्रशंसा सबैले गर्न थालेका छन् । उनले सामाजिक सन्जलामा आफूले कालो कपडा लगाएको दुई तस्वीर सेयर गरेकी हुन् ।

४१ वर्षकी करिनाले जब यो तस्वीर सेयर गरेकी छिन्, त्यसको प्रशंसा उनका प्रशंसक र फ्यानहरुले मात्र होइन, बलिउडका अरु सेलेब्रिटीहरुले पनि त्यसको प्रशंसा गरेका छन् ।