अन्तर्राष्ट्रिय करिअरमा रोहितको पहिलो अर्धशतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि उनले ३२ बलको सामना गर्दै ५ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
यो रोहितको टी–२० अन्तर्राष्ट्रिय करिअरमा पहिलो अर्धशतक हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


