बंगबन्धु कपमा नेपालको विजयी शुरुवात

एजेन्सी, ६ चैत । नेपालले बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
ढाकामा आइतबार भएको खेलमा इन्डोनेसियामाथि ४७–१८ को सहज जित निकाल्दै नेपालले सुखद शुरुवात गरेको हो ।
नेपालले दोस्रो खेलमा सोमबार इराकको सामना गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


