अभिनेत्री करिश्मा मानन्धर वैशाखमा एमाले प्रवेश गर्ने

काठमाडौं, २ चैत । अभिनेत्री करिश्मा मानन्धर आउँदो वर्षको ९ वैशाखमा नेकपा एमाले प्रवेश गर्ने भएकी छन् ।
उनी नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा एमाले प्रवेश गर्न लागेकी हुन् ।
अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन् ।
नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रवेश गरेकी उनी पछिल्लो समय भने खासै सक्रिय थिइनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


