दिल्लीको गोकुलपुरी इलाकामा आगलागी हुँदा ७ जनाको मृत्यु

एजेन्सी, २८ फागुन । भारतको राजधानी दिल्लीको गोकुलपुरी इलाकामा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।
आगलागी शुक्रबार राति भएको हो । आगलागीबाट ६० झुपडी जलेर नष्ट भएको दिल्ली प्रहरीले जनाएको छ ।
आगलागी के कति कारणले भएको हो, यस बारेमा अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


