काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले वैशाख १० गतेभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगको बैठकले १० वैशाख २०७९ भित्र पूर्ण खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।