युक्रेनी सेनालाई हतियार बिसाएर घर जान अनुरोध

एजेन्सी, १२ फागुन । बेलारुसको सेना युक्रेनमा आक्रमण गर्न रसियन सेनासँग मिलेको सिएनएनले जनाएको छ ।
राष्ट्रपति पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरिसकेसँगै युक्रेनका विभिन्न भागमा विष्फोट भएको छ ।
उनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आ–आफ्ना घर जान अनुरोध गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


