आइतबारदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिन सुरु

काठमाडौं, १ फागुन । सरकारले आइतबारदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिन सुरु गरेको छ ।
सरकारले १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज दिन सुरु गरेको हो ।
खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज दिन सुरु गरिएको छ ।
बुस्टर डोज लगाउनका लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


