काठमाडौं उपत्यकामा थप ३२९ जनामा संक्रमण पुष्टि

काठमाडौं, २८ माघ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंमा २०३, भक्तपुरमा १७ र ललितपुरमा ४५ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २६५ जनाले खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


