रोनाल्डोका छोरा एकेडेमीमा अनुबन्धित

एजेन्सी, २८ माघ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई एकेडेमीमा अनुबन्ध गरेको छ ।
पोर्चुगिज स्टार रोनाल्डोका छोराले युनाइटेडको यु–१२ टोलीसँग सम्झौता गरेका हुन् । ११ वर्षीय रोनाल्डो जुनियरले टोलीमा आफ्नो बुबाले प्रयोग गर्दै आएको ७ नम्बरको जर्सी नै लगाउने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


