हेटौंडा, १४ मंसिर । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली भारी मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत कमल पाठकले दिएको जानकारी अनुसार ओलीले १ हजार ८४० मत पाउँदा भीम रावलले मात्र २२३ मत प्राप्त गरेका छन् ।

ओली आफ्ना निटकतम प्रतिद्वन्द्वी रावलभन्दा १ हजार ६१७ मत बढी ल्याएर विजयी भएका हुन् ।