पदको आडमा सांसद यादवको अवैध घर निर्माण धमाधम जारी
जनकपुरधाम, २४ चैत । मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले सरोकारवाला सबै निकायको आँखामा छारो हाल्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित प्रगतिनगरमा मन्दिरको सार्वजनिक जग्गामा अवैध घर निर्माण अझै जारी राखेका छन् । यस विषयमा स्थानीयले विरोध गर्दै विभिन्न निकायमा उजुरी दिएपनि हालसम्म उक्त निर्माण कार्य रोक्न कुनै ठोस कदम उठाइएको छैन । सांसद … Continue reading पदको आडमा सांसद यादवको अवैध घर निर्माण धमाधम जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed