वार्षिक ४० किलो धान मनखपमा करोडौंको जग्गा सांसद यादवको कब्जामा

जनकपुरधाम, १५ चैत । जनकपुरधामका मन्दिरका महन्थ तथा पुजारीहरूले मन्दिरको जग्गा कौडीको भाउमा बिक्री गरिरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित विजय राघव कुञ्जका पुजारी राम सागर दासले मन्दिरको नाममा रहेको सिट नम्बर १६९–१२७५–२४ को कित्ता नम्बर ३० को ६ कट्ठा ५ धुर ३ कनमा जग्गा प्रदेश सभा सदस्य जंगीलाल राय यादवलाई मनखपको कागजमार्फत … Continue reading वार्षिक ४० किलो धान मनखपमा करोडौंको जग्गा सांसद यादवको कब्जामा