जनकपुर विमानस्थलमा अब ५–१० मिनटको पिक र ड्रपको लागि कुनै शुल्क नलाग्ने
जनकपुरधाम, ७ फागुन । जनकपुर विमानस्थलमा अबदेखि ५ देखि १० मिनटसम्मको पिक अप र ड्रपको लागि यात्रुहरूलाई कुनै शुल्क नलाग्ने निर्णय गरिएको छ । यस निर्णयसँगै यात्रुहरूलाई विमानस्थलमा झार्न वा लिन आउने सवारी साधनलाई पार्किङ शुल्क तिर्नु पर्ने पुरानो नियममा परिमार्जन गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रमुख … Continue reading जनकपुर विमानस्थलमा अब ५–१० मिनटको पिक र ड्रपको लागि कुनै शुल्क नलाग्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed