जनकपुरधाम, २३ पुष । सोमबार जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरु आक्रोशित हुँदै कार्यालय प्रमुखलाई खोज्दै थिए । तर, आफ्नो कार्यकक्षमा कार्यालय प्रमुख धनंजय कुमार सिंह भने थिएनन् । उनको कोठामा जाँदा गेटबाहिर नेमप्लेटमा कार्यालय प्रमुख ‘भित्र’ लेखिएपनि उनी बस्ने कुर्सी भने खाली थियो । सेवाग्राहीहरु धेरैबेर कुरे तर उनी आएनन् । करिव १२ … Continue reading हाकिम साहेब कता हुनुहुन्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed