मधेश भवन पुग्दा कार्यकक्षको नेमप्लेटमुनि ‘मन्त्री बाहिर’

जनकपुरधाम, १५ पुष । तपाईं मधेश भवन जाँदा मुख्यमन्त्री र मन्त्रीहरुलाई उनीहरुको कार्यकक्षमा भेट्नु भएको छ ? भेट्नुभएको छ भने तपाईं भाग्यमानी नै हो । किनभने अहिले मुख्यमन्त्री र मन्त्रीहरुलाई कार्यकक्षमा भेट्न मुस्किल छ । मधेश भवन पुगेका अधिकांश व्यक्तिले उनीहरुको नेमप्लेटमुनि लेखिएको ‘मन्त्री बाहिर’ शब्द पढेर फर्कनुपर्छ । मुख्यमन्त्री र मन्त्रीहरु कतै कुनै महत्त्वपूर्ण … Continue reading मधेश भवन पुग्दा कार्यकक्षको नेमप्लेटमुनि ‘मन्त्री बाहिर’