जनकपुरधाममा दर्ता नभएका टेम्पु र ई–रिक्सामाथि कडाइ, परिक्रमा र भित्री सडकमा पूर्ण प्रवेश निषेध
जनकपुरधाम, २८ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र दर्ता नभएका टेम्पु तथा ई–रिक्साको आवागमनमा कडाइ गर्ने निर्णय गरेको छ । नगरको सवारी व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यसहित उपमहानगरपालिकाले यस्तो कदम चालेको हो । उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार जनकपुरधाम नगर क्षेत्रभित्र विधिवत् दर्ता भई नगरको चिन्ह नम्बर जउमनपा १ ‘ख’ प्राप्त गरेका ई–रिक्सा बाहेक अन्य … Continue reading जनकपुरधाममा दर्ता नभएका टेम्पु र ई–रिक्सामाथि कडाइ, परिक्रमा र भित्री सडकमा पूर्ण प्रवेश निषेध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed