मन्दिरको जग्गामा सांसदको अवैध घर निर्माणमा ‘नो लगाम’

जनकपुरधाम, १९ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित प्रगतिनगरमा मन्दिरको सार्वजनिक जग्गामा मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले राजनीतिक शक्तिको आडमा अवैध रूपमा धमाधम घर निर्माण गरिरहेका छन् । सांसद यादवका छोरा डा. अमित यादवले स्थानीयको विरोधका बावजुद २४सौं घण्टा कामदार खटाएर निर्वाध रुपले घर निर्माण गरिरहेका छन् । स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा … Continue reading मन्दिरको जग्गामा सांसदको अवैध घर निर्माणमा ‘नो लगाम’